एजेन्सी ९ चैत्र । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेटमा आज पाकिस्तान र न्युजील्याण्डबीच खेल हुदै छ ।
पाकिस्तान भारतसग‘ पराजीत भएका कारण पनि अघिल्लो चरण पुग्न उसले आजको खेल जीत्नै पर्ने बाध्यता छ ।
न्युजील्याण्ड पहिलो दुई खेलमा बिजयी भएकाले उसका लागि सहज छ ।
खेल राति पौने ८ बजे मोहालीमा शुरु हुने छ ।
यस अघि गएराति सम्पन्न खेलमा अष्ट्रेलियाले बंगलादेशमाथि ३ विकेटको जीत निकालेको छ ।
बंगलादेशले दिएको १ सय ५७ रनको लक्ष्य अष्ट्रेलियाले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline