अफ्रीदीका लागि जे पनि गर्न तयार यी भारतीय र पाकिस्तानी मोडल

अफ्रीदीका लागि जे पनि गर्न तयार यी भारतीय र पाकिस्तानी मोडल

  • सोमवार, चैत्र ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी ८ चैत्र । शहीद अफ्रीदी विश्वमै चर्चित अलराउण्डर क्रिकेटर हुन् । उनका फलोअर धेरै छन् । भारतलाई ईडेनगार्डेनमा हराउने योजना रहे पनि टस हार्नुले समस्यामा परे पछि दुखी बनेका अफ्रीदीको लोकप्रियतामा कमी भने आएको छैन ।
उनले अरु खेल जीत्दै टिमलाई सेमिफाईल र फाईनल सम्म डोर्याउन सक्छन् ।
तर कुरा के छ भने उनका लागि मरिहत्ते गर्ने तरुनीहरु भारतमै पनि कम छैनन् । भारतीय मोडल अर्सी खान अफ्रीदीका लागि जे पनि गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भए पछि चर्चामा आएकी छन् ।
उता पाकिस्तानी मोडल कंदील ब्लोच भारत विरुद्धको खेल अघि नै देशले जीतेमा स्ट्रीप डान्स दिने घोषणा गरेकी थिईन् ।
यी दुई मोडलबीच सामाजिक सञ्जालमा जुहारी नै चलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी