काठमाण्डौं चैत्र ८ । आईसीसी विश्व क्रिकेट लिग अन्तर्गत नेपालले नामिविया विरुद्ध घरेलु मैदानमा खेल्ने लगभग पक्का भएको छ ।
आईसीसीका एशिया डेभलपमेन्ट म्यानेजर बान्दुला वार्नपुराले कीर्तिपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरे पछि खेलको आयोजना नेपालमै हुने संभावना औल्याएका थिए ।
यस पछि अब सुरक्षा विज्ञ आउने र त्यसले निधो गरे पछि खेल आयोजनाको घोषणा हुने छ ।
नेपालले नामिविया बिरुद्ध आगामी बैशाख ४ र ६ गते खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline