एजेन्सी चैत्र ८ । भारतमा जारी टि ट्वेन्टी विश्व कप क्रिकेट अन्तर्गत आज बंगलादेश र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदै छ ।
खेल राति पौने ८ बजे पछि शुरु हुने छ । दुवै टिमले पहिलो खेलमा पराजय व्यहोरेका कारण अघिल्लो चरण प्रवेशका लागि जीत निकाल्नै पर्ने बाध्यता छ ।
तुलनात्मक रुपमा बलियो मानिएको अष्ट्रेलिया बंगलादेशका दुई बलर निलम्बनमा परेका कारण पनि केही फाईदामा देखिएको छ ।
यस अघि गएराति सम्पन्न खेलमा श्रींलकालाई ७ विकेटले हराउदै वेष्ट ईन्डिजले दोस्रो जीत दर्ता गर्यो भने दक्षिण अफ्रीकाले पनि अफ्गानिस्तानलाई हराएर पहिलो जीत निकाल्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline