एजेन्सी चैत्र ६ । टी ट्वेन्टी विश्वकपमा भारत र पाकिस्तानबीच बहु प्रतिक्षीत क्रिकेट प्रतिस्पधा शुरु हुनु अघि पाकिस्तानको महिला टोलीले भारत विरुद्ध जीत निकालेको छ ।
आज भएको खेलमा भारतले दिएको ९७ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६ ओभरमा ७७ रनमा ६ विकेट गुमाउदा वर्षाले खेल रोकिए पछि डक वर्थ लुईस मेथडमा पाकिस्तान बिजयी भएको हो ।
यसले पुरुष टोलीमाथि थप मनोबल थपेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline