चैत्र ६ काठमाण्डौं । ईटहरीमा जारी अन्तराष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगीताको फाईनलमा आज झापा काकडभिट्टाको ट्रेनिङ सेन्टर र भुटानको फेन्स क्लब बी आरसी भीड्दै छन् । दुवै टोलीले पहिलो पटक उपाधी भीडन्तका लागि खेल्न लागेका हुन् ।
खेल दिउसो जनता प्रा.वि.को मैदानमा हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline