ईङल्याण्डको सनसनिपूर्ण जीत

ईङल्याण्डको सनसनिपूर्ण जीत

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

 टी ट्वेन्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले २ सय ३० रनको बिशाल लक्ष्य दिए पनि जोई रुटको विष्फोटक ब्याटीङको मद्धतमा ईङल्याण्डले २ विकेटको रोमाञ्चक जीत निकालेको छ ।
मुम्बईको वांखडे रंगशालामा भएको खेलमा टस हारेर ब्याटीङको निम्तो पाएको दक्षिण अफ्रीकाले पुरै २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय २९ रनको बिशाल योगफल तयार पारेको थियो ।
त्यस पछि जवाफी व्याटीङमा आएको ईङल्याण्डले १९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
ईङल्याण्डका लागि जोई रुटले ४४ बलमा ८३ रन जोडे भने ओपनर जे जे रोयले १६ बलमा ४३ रन बनाएका थिए ।
दक्षिण अफ्रीकाका लागि हासिम आम्ला ५८, जे पी दुमिनीले अवीजीत ५४ रन बनाए भने ओपनर डि ककले ५२ रन जोडेका थिए ।
त्यस अघि हिजै सम्पन्न खेलमा न्युजील्याण्डले अष्ट्रेलियामाथि ८ रनको जीत निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी