भारतलाई हराए यी पाकिस्तानी सुन्दरीले खेलाडीका लागि स्ट्रीप डान्स दिने

भारतलाई हराए यी पाकिस्तानी सुन्दरीले खेलाडीका लागि स्ट्रीप डान्स दिने

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

चैत्र ५ एजेन्सी । भारत र पाकिस्तानबीच बहुप्रतिक्षीत क्रिकेट खेल शनिबार कोलकत्तामा हुदै छ । सुरक्षाको चिन्ताका कारण हिमाञ्चलबाट कोलकत्तामा खेल सारिएको हो ।
यस खेलका लागि भारत पाकिस्तान सहित विश्वभर ठूलो प्रतिक्षाको विषय बनेको छ । पहिलो खेलमा पाकिस्तान बिजयी भएको र भारत पराजीत भएका कारण पनि यो खेल थप रोमाञ्चक हुने छ ।

यसमा अर्को रोमाञ्चकता थपिएको छ , कि यदी पाकिस्तानले भारतमाथि शनिबार जीत हात पारेमा पाकिस्तानकी एक मोडल कादींल ब्लोचले कप्तान अफ्रीदी र पुरै टिमका लागि स्ट्रीप डान्स दिने भनेर घोषणा गरेकी छन् । एशिया कपमा भारतसग‘ पाकिस्तान हारे पछि कप्तान अफ्रीदीलाई उनले पागल भनेकि थिईन् ।
यस अघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई डार्लिङ भनेर चर्चामा आएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी