काठमाण्डौ ,३ चैत्र ।
भारतमा जारी विश्व कप क्रिकेटमा आज पाकिस्तान र बंगलादेश तथा ईङल्याण्ड र वेष्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदै छ ।
पाकिस्तान र बंगलादेशबीचको खेल दिउसो सवा ३ बजे हुनेछ भने ईङल्याण्ड र वेष्ट ईन्डिजबीचको खेल साँझ सवा ७ बजे पछि शुरु हुने छ ।
यस अघि गएराति सम्पन्न पहिलो उदघाटन खेलमा आयोजक भारतलाई न्युजील्याण्डले ४७ रनले पराजीत गरेको थियो ।
न्युजील्याण्डले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा अलआउट हुदै मात्र ७९ रन बनाएको थियो ।
अब भारतले पाकिस्तानसँगको बहु प्रतिक्षित खेल आगामी शनिबार कोलकत्तामा खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline