सभापति देउवा–राजदूत भेट

सभापति देउवा–राजदूत भेट

  • मङ्लबार, चैत्र २, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारतका विदेश सचिव एस जयशङ्कर, नेपालका लागि जर्मनी राजदूत माथियल मायिर र संयुक्त राष्ट्रसङ्घका राजनीतिक प्रमुख मार्थिन हाल्फले आज बुढानिलकण्ठस्थित निवासमा भेटवार्ता गर्नु भएको छ ।

भेटका अवसरमा उहाँहरुले सभापति देउवालाई पार्टीको तेह्रौँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको पार्टी मुख्यसचिव ऋषिकेश तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ