सरकारले सबै वेस्यालय बन्द गर्ने भए पछि यौनकर्मीहरु चिन्तित ( तस्वीर सहित )

सरकारले सबै वेस्यालय बन्द गर्ने भए पछि यौनकर्मीहरु चिन्तित ( तस्वीर सहित )

  • आइतवार, फाल्गुन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

एजेन्सी , फागुण ३० । ईन्डोनेशिया चीन र भारत पछि सबै भन्दा ठूलो जनसंख्या भएको मुलुक हो । एशियाली यस देशमा एक अर्ब हाराहारीमा जनसंख्या पुगिसकेको छ ।
ईस्लामिक देश भए पनि यहा राजधानी जकार्ता सहितका शहरहरुमा बेस्यावृति ठूलो व्यवशायको रुपमा फष्टाईरहेको छ ।
शहरका प्राय गल्लीहरुमा बेस्यालयहरु विभिन्न नाममा खोलिएका छन् ।

राजधानी जकार्ताको कालीजोडा जिल्लामा रहेको वेस्यालयहरुमा प्रहरीले छापा मारी कार्बाही गरेको छ ।
त्यसै गरी सुरवाया शहरमा दक्षिण पूर्वी एशियाकै ठूलो वेस्यालय रहेको छ , जहा पनि सरकारले कार्बाही गरेको छ । केही अखडाहरु तोडिए पछि चिन्तित यौनकर्मी र व्यवशायीले यस व्यवशायको नया नया तरीका अपनाउन थालेको बताईन्छ । सामान्य मजदुर देखि धनाढ्य र विदेशीहरुका लागि सुविधा सम्पन्न तरीकाबाट यौन सेवा प्रदान हुने गरेको बताईन्छ । कालीजोडोमा रहेको पार्कमा ठूलो मात्रामा बेस्यावृति हुने गरेको छ ।
सरकारले सन् २०१९ सम्ममा सबै बेस्यालय बन्द गराउने रणनीति अनुसार कार्बाही गरे पछि यसमा संलग्नहरुले विरोध गर्दै आएका छन् ।
ईन्डोनेशियामा सन् १९७० बाट बेस्यावृति फष्टाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी