विश्वकप क्रिकेटमा सुपर १० का लागि अन्तिम खेल आज हुदै

विश्वकप क्रिकेटमा सुपर १० का लागि अन्तिम खेल आज हुदै

  • आइतवार, फाल्गुन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

३० फागुृण एजेन्सी । भारतमा जारी आईसीसी टि ट्वेन्टी विश्व कप क्रिकेट अन्तर्गत सुपर १० का लागि आज अन्तिम खेल हुदै छ ।
आजको खेलमा बंगलादेश र ओमन तथा आयरल्याण्ड र नेदरल्याण्डबीच खेल हुदै छ । दिउसो सवा ३ बजे पछि नेदरल्याण्ड र आयरल्याण्ड तथा साझ सवा ७ बजे बंगलादेश र ओमनबीच खेल हुने छ ।
यस समुहबाट बंगलादेश हाल सम्म शीर्ष स्थानमा रहेको छ । तर उसले सुपर १० मा पुग्न ओमनलाई हराउनै पर्ने छ ।
अर्को समुहबाट एसोसिएट राष्ट्रबाट उत्कृष्ट प्रदर्शन गर्दै अफ्गानिस्तानले आईसीसी टि ट्वेन्टी विश्वकप क्रिकेटको सुपर १० टिम भित्र पर्न सफल भएको छ ।
शनिबार टेष्ट राष्ट्र जिम्वावेलाई ५९ रनले हराउदै अफ्गानिस्तान माथि उक्लिएको हो । आक्रामक व्याटीङ गर्दै अफ्गानिस्तानले २० ओभरमा १ सय ८६ रन बनाएर जिम्वावेका लागि कडा चूनौती तयार पारेको थियो ।  जिम्वावेलाई १९.४ ओभरमा १ सय २७ रनमा जिम्वावे अल आउट भए पछि अफ्गानिस्तानको बाटो सहज बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी