सिमरा ,२७ फागुन ।
सातौ सिमरा गोल्डकपको दोश्रो सेमिफाईनलमा आज वीरगन्ज युनाईटेड र रुपन्देहि ११ बीच प्रतिस्पर्धा हुदै छ ।
खेल अपरान्ह तीन बजे सिमरा रंगशालामा हुनेछ । आजको विजेताले फाईनलमा विजय युथ क्लब हेटौडा सँग खेल्नेछ ।
यसअघी हिजो भएको खेलमा नेपाल आर्मीलाई सडनडेथमा हराउदै विजय युथ उपाधि नजिक पुगेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline