भारत र पाकिस्तानबीचको खेल कोलकत्तामा हुने

भारत र पाकिस्तानबीचको खेल कोलकत्तामा हुने

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी फागुण २० । पाकिस्तानले भारतको हिमाञ्चलको धर्मशालामा हुने क्रिकेट सुरक्षा चिन्ताका कारण दुवै देशको खेल कोलकत्तामा सारिएको छ ।
पाकिस्तानको अनुरोध पछि आईसीसीले खेल स्थान फेर्ने अनुमति दिएको हो । हिमाञ्चल सरकारले खेलमा सुरक्षा दिन असमर्थ रहने भने पछि यो निर्णय लिईएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी