बंगलाशदेशको बिजयी शुरुवात

बंगलाशदेशको बिजयी शुरुवात

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

फागुण २६ एजेन्सी । भारतमा जारी टि २० बिश्वकप क्रिकेट अन्तर्गतको आफ्नो पहिलो खेलमा बंगलाशदेश नेदरल्याण्ड विरुद्ध ८ रनले विजयी भएको छ ।

टस हारेर व्याटीङको निम्तो पाएको बंगलादेशले दिएको १ सय ५४ रनको चूनौती पछ्याएको नेदरल्याण्ड पुरै २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४५ रनमा सीमित भए पछि उसको जीत सुनिश्चित भएको हो ।

बंगलादेशका लागि तामिम ईकबालले आक्रामक व्याटीङ गर्दै ५८ बलमा ८३ रन बनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी