मैत्रीपूर्ण फुटबल सम्पन्न

मैत्रीपूर्ण फुटबल सम्पन्न

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

तनहुँ, २६ फागुन ।

रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनमा रोट¥याट सप्ताह कार्यक्रम अन्तर्गत आज सञ्चारकर्मी र रोट¥याट क्लबबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

उक्त खेलमा आयोजक रोट¥याक्ट क्लब दमौली एक गोलका विरुद्ध तीन गोलले विजयी भएको छ ।

उक्त क्लबको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । संस्थाले एक सातासम्म विभिन्न सामाजिक कार्यक्रम गर्नेछ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ