काठमाण्डौ,२६ फागुन ।
बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आज सेमिफाइनलमा प्रवेशका आज विजय युथ क्लब हेटौंडा र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ।
खेल अपरान्न सिमरा रंगशालामा हुनेछ । यसअघि हिजो भएको खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गर्दैरुपन्देही–११ सेमिफाइनलमा प्रबेश गरीसकेको छ ।
रुपन्देहीलाई जिताउनेक्रममा खेलको ९ मिनेटमै बुद्ध चेम्जोङले निर्णायक गोल गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline