सिमरा गोल्डकपमा मनाङ मस्र्याङ्दी र रुपन्देही–११ भिड्दै

सिमरा गोल्डकपमा मनाङ मस्र्याङ्दी र रुपन्देही–११ भिड्दै

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,२५ फागुन ।

बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी क्लब र रुपन्देही–११बिच प्रपितस्पर्धा हुने भएको छ । खेल अपरान्न्न सिमरास्थित रगंशालामा हुनेछ ।

धरानमा गत शनिबार सकिएको बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको मनाङ सिमरा गोल्डकपमा पनि उपाधि जित्ने अभियानमा छ ।

तर मोफसलको टोली रुपन्देही–११ विरुद्धको खेल मनाङको लागि सहज भने पक्कै हुनेछैन । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लब थ्रीस्टार क्लबलाई हराउदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ