नेपालका तीन फुटबल खेलाडी स्पेनिस क्लवमा अनुवन्धित

नेपालका तीन फुटबल खेलाडी स्पेनिस क्लवमा अनुवन्धित

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,१८ फागुन ।

नेपालका तीनजना फुटबल खेलाडीलाई स्पेनको तेस्रो डिभिजन क्लव मार्बेला युनाइटेडले अनुवन्धन गरेको छ । आफ्नो फेसबुक पेजमा क्लबले राष्ट्रिय टिमका स्ट्राईकर बिमल घर्तिमगर र अन्जन विष्ट तथा डिफेन्डर अनन्त तामाङलाई औपचारिक रुपमा अनुवन्धित गरेको जनाएको छ ।

तीनैजना खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, हल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुवन्धित गरेको बताएको छ ।

तीनै जना खेलाडी यति बेला मोफसलमा जारी बुढासुब्बा गोल्डकप खेलिरहेका छन । बिमल नेपाल पुलिस, अन्जन एपिएफ र अनन्त मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् । अनुबन्धन गरिएको रकमबारे भने क्लवले केहि खुलाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी