विराट गोल्ड कपको उपाधीका लागि पुलिस र झापा भिड्ने

विराट गोल्ड कपको उपाधीका लागि पुलिस र झापा भिड्ने

  • शुक्रबार, फाल्गुन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,१४ फागुन ।

बिराटनगरमा जारी बिराट गोल्डकप फुटबलको उपाधीका लागि भोली नेपाल पुलिस क्लब र झापा ११ भिड्ने भएका छन ।

झापा–११ सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै फाइनमा पुगेको हो भने नेपाल पुलिस क्लबले आयोजक मोरङ फुटबल क्लबलाई १–० ले हराउँदै झापा ११ संगको भेट पक्का गरेको हो। खेल विराटनगरस्थित शहिद स्मृति रंगशालामा भोली दिउसो साढे २ बजे सुरु हुनेछ ।

गतबर्ष बिराट गोल्डकपको उपाधी चुमेको झापा यसबर्ष पनि बिजेता बन्ने दाउमा छ । यता पुलिस झापालाई हराएर उपाधी कब्जा गर्ने दाउमा छ। विजेताले पांच लाख एक हजार र उपबिजेताले ३ लाख एक हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी