रुसमा एउटा अनलाईनले गरेको प्रतियोगीताबाट एक १६ वर्षका विद्यार्थीले पोर्न स्टार एक्टेरीना माकारोवा सग‘ एक महिना होटलमा बिताउने पुरस्कार जीतेका छन् । यसले रुसलान थ्रेडी नामक ती युवा त खुसी भएका छन् तर उनका आमा र दिदी रिसाएका छन् । अनलाईनको एक लाख भिजिटर पुगे पछि रुसलानले पुरस्कार जीतेका थिए । कम्युटर गेम्सको भर्चुअल आम्र्स बेच्ने वेभसाईटले यो प्रतियोगीता गराएको थियो ।
प्रतियोगीता जीते पछि आफू खुसी भएको र पोर्न स्टारसग‘ भेट्न आतुर रहेको रुसलानले बताए पछि उनकी आमा वेराले १६ वर्षको आफ्नो छोराले यस्तो पुरस्कार बारे कसरी सही निर्णय लिन सक्छन् भनेर चिन्ता जनाएकी छन् ।
साथै उनले यसको सट्टा बरु रुक लाख रुबल दिनु उपयुक्त हुने तर्क गरेकी छन् ।
सोही कुरा रुसलानकी दिदीले पनि राखेकी छन् । रुसलानको परीक्षा नजिकिएको भन्दै परिवार चिन्तित छन् । तर रुसलाई ती पोर्न स्टारलाई भेटेर तिमीलाई मैले जीतेको भन्न आतुर रहेको बताएका छन् ।
पोर्न स्टार माकारोवाले तीन महिना पहिले सो कम्पनीसग‘ प्रतियोगीताको बीजेतासग‘ एक महिना होटलमा बिताउने सम्झौता गरेकी थिईन् ।


