नेपाल पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब फाइनलमा

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

पथरी ,१३ फागुन । नेपाल पुलिस क्लब विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटबल क्लबलाई पुलिसले १–० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सुमन सुवेदीले ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

मध्यान्तरअघि पुलिसलाई दबाबमा राखेको मोरङको खेल विष्णु सुनवारले दोहोरो पहेंलो कार्ड खाएर मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्न पुगेको थिेयो । खेलको ‘म्यान अफ द म्याच’ पुलिसका सुमन सुवेदी घोषित भए । पुलिसले शनिबार फाइनलमा झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी