गरिब जीवन बिताउदै रम्तेल परिवार (भिडियो सहित)

गरिब जीवन बिताउदै रम्तेल परिवार (भिडियो सहित)

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौ ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको नजिकै पर्ने रतनचुरा नगरपालिकामा रहेको ३० धुरी सार्की बसोबास गर्दै आएका एक घरको पीडालाई यतिबेला प्रतक्ष्य हेर्न सक्नुहुनेछ ।
गाउ गाउमा जतिनै सहयोगी संघसस्थाहरु भएता पनि सोहि गाउको बुद्धिमाया रम्तेलले आफुलाई कहिले जिबनमा उज्यालोको अनुभूति गर्न पाइनन् श्रीमान गाउकै बिकाश कार्यको लागि ज्यामी काम गर्दै जादा मानशिक सन्तुलन गुमाएको कारण सबै अभिभारा आफैले निर्बाह गर्दै आएकी छिन ।

८ बर्षे छोरालाई स्कुल देखि आफ्नो जिबिकापार्जनको लागि २ हल बारीमा बादर कुरुवा राख्दै परिवार धान्दै आएकी छिन हुनेलाई जहातही नहुनेलाई केहिनकेहि भने जस्तै रम्तेल परिवारलाई आफुले गरेको दुखले एक छाक टार्न पनि धौ धौ छ ।

श्रीमान अवास्थ भएदेखिनै सबै जिम्मेवारी आफैले बहन गर्दै आएको भन्दै उनि आफ्नो पिडा प्रस्तुत गर्छिन ।
“थोरै उप्जनी हुन्छ भएको पनि सबै बादर, दुम्सी ,न्याउरी मुसा आदि जस्ता वन्यजन्तुको आहारा हुन्छ दुख गरेको फल पनि प्राप्त गर्न सक्दिन अहिले छोरालाई बारी कुराएर राख्नु बाहेक अरु केहि विकल्प छैन।” उनि भन्नानिदै आफ्नो पिडा सुनाउछिन ।

प्रतक्ष्य असर गरिबीका कारण जिबन धान्न नसकिने आम जनमानसमा छदै छ तर यी परिवारको पिडा एक पटक हेर्ने हो भने कसको आखा नारसाउलार हेरौ आलाप रेकर्डिङ स्टुडियोको ध्वनि सम्पादनमा नेसनल वेस्ट रिसर्च मुभी प्रालि नेपालले प्रस्तुत गरेको गरिब र गरिबीको वृत चित्रको भिडियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी