विराट गोल्डकपमा आज पुलिस र मनाङ भिड्ने

विराट गोल्डकपमा आज पुलिस र मनाङ भिड्ने

  • मङ्लबार, फाल्गुन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ११ फागुन । 

 विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो विराटनगरस्थित सहिद रंगाशालामा हुनेछ । यो सिजनमा दुई ओटा उपाधि जितेर उत्साहित बनेको मनाङलाई रोक्न पुलिसलाई आज कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

आजको विजेता टोलीले सेमिफाइनलमा विभागिय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफ हिजो आर्मीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी