अन्धा तथा बहिरा जुडोमा नेपाललाई रजत

अन्धा तथा बहिरा जुडोमा नेपाललाई रजत

  • सोमवार, फाल्गुन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १० फागुन ।

भारतको लखनउमा भएको चौथो अन्धा तथा बहिरा राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालका मनोज भट्ट र आदित्य शेर्पाले रजत पदक हात पारेका छन् ।

भट्टले ७३ केजी तौल समूहमा तेलाङगनाका आर शिवलाई र शेर्पाले ६० केजी तौल समूहमा दिल्लीका गौतम कुमार तथा तेलाङ्गनाका एसके मोहम्मदलाई पराजित गर्दै रजत पदक हात पारेको नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी