म्यानचेस्टर युनाइटेड २–१ ले पराजित

म्यानचेस्टर युनाइटेड २–१ ले पराजित

  • शुक्रबार, फाल्गुन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ,७ फागुन ।

युरोपा लिग अन्तर्गतको नकआउट चरणको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड डेनिस क्लब मिटेल्याण्डसँग २–१ ले पराजित भएको छ ।

गए राति भएको खेलमा मिटेल्याण्ड जित दिलाउने क्रममा पहिलो हाफको ३७ औं मिनेटमा मेम्फिस डिपेले सुरुवाति गोल गरे । मिटेल्याण्डका लागि पाएन सिस्टो र पल अनुएचीले एक एक गोल गरे ।

युरोपा लिगको अन्तिम ३२ अर्थात नकआउट चरण अन्तर्गतका गए राति नै भएका अरु खेलमा टोटनह्यामले फियोरेन्टिनासँग १–१, लिभरपुलले अगस्बर्गसँग गोलरहित तथा गालाटासारेले लाजियोसँग १–१ को बराबरी खेलेका छन ।

यस्तै भ्यालेन्सियाले रापिड भिएन्नालाई ६–०, बोरुसिया डर्टमुण्डले पोर्टालाई २–०, सेभिल्लाले मोल्डेलाई ३–० र भिल्लारियलले नापोली, एन्डरलेक्टले ओलम्पिकास तथा एथ्लेटिको बिल्बाओले मार्से्लिलाई समान १–० ले हरायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी