सुमन बोम्जन स्मृति आमन्त्रण अन्तर्राष्ट्रिय गोलकपमा आज एपिएफ र सहरा भिड्ने

सुमन बोम्जन स्मृति आमन्त्रण अन्तर्राष्ट्रिय गोलकपमा आज एपिएफ र सहरा भिड्ने

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ४ फागुन । 

हेटौंडामा जारी सुमन बोम्जन स्मृति आमन्त्रण अन्तर्राष्ट्रिय गोलकपमा आज विभागिय टीम एपिएफ र सहरा क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ । आजको विजेता टोलीले सिधै सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सिजनको पहिलो उपाधिको खोजीमा रहको एपिएफले मोफसलको टीम सहरासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आठ टीम सहभागी प्रतियोगितामा आयोजक हेटौंडा फुटबल क्लब, मनाङ मस्र्याङ्दी र आर्मी सेमिफाइनल पुगिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी