स्वर्णको सपना अधुरै ………..

स्वर्णको सपना अधुरै ………..

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

फागुण ३ काठमाण्डौं । भारतको गुहाटीमा जारी १२ औं साग गेम्सको महिला फुटबलमा ईतिहास रच्दै स्वर्ण पदक जीत्ने नेपालको सपना फेरी अधुरै रहेको छ ।
नेपाल अनपेक्षित रुपमा भारतसग‘ ४–० को लज्जास्पद पराजयसगै नेपाल फेरी एक पटक भारतको चूनौती पन्छाउन असफल भएको छ ।
उपाधीको अपेक्षा सहित मैदानमा उत्रिएको नेपालले भारतको चूनौती फेरी पनि हटाउन सकेन र रजत पदकमा चित्त बुझाउन बाध्य भयो ।
पहिलो हाफ्मा एक गोल मात्र व्यहोरेको नेपाल दोस्रो हाफ्मा थप तीन गोल व्यहोर्न बाध्य भयो ।
राउन्ड रोबिन लिगमा अपराजित रहदै नेपालले फाईनल यात्रा तय गरेको थियो । लिग चरणमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ