काठमाडौँ, ३ फागुन ।
शिक्षा मन्त्रालयले सहसचिव कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिएको छ । परीक्षा नियन्त्रक खगेन्द्र नेपाललाई अकस्मात मतिष्काघात भएपछि सहसचिव काप्रीलाई सो जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयअनुसार मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक काप्रीलाई सो जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले बताउनुभयो । नेपालको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline