सागमा नेपाललाई दोस्रो स्वर्ण पदक

सागमा नेपाललाई दोस्रो स्वर्ण पदक

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,३ फागुन ।

भारतमा जारी १२ औं दक्षिण एशियाली खेलकुदमा नेपालले आज थप एक स्वर्ण पदक जितेको छ । जुडो खेलतर्फ फुपु ल्हामु खत्रीले स्वर्ण पदक हात पारेकी छन ।

राउण्ड रोविन प्रणालीमा खेलाइएको खेलमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतकी खेलाडीलाई पराजित गर्दै खत्रीले स्वर्ण जितेकी हुन् ।

यसअघि उसुमा नेपालकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन् । नेपालले अहिले सम्म सागमा २ स्वर्ण १७ रजत र २४ काश्य गरी ४३ पदक जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी