इंग्लिस प्रिमियर लिगमा चेल्सीद्धारा न्युक्यासल पराजित

इंग्लिस प्रिमियर लिगमा चेल्सीद्धारा न्युक्यासल पराजित

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २ फागुन ।  

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीद्धारा न्युक्यासल ५–१ ले पराजित भएको छ ।

चेल्सीका लागि पेड्रोले दुई गोल गरका थिए भने डिएगो कोस्टा, विलियन र बट्र्रेन्ड ट्राउरेले एक एक गोल गरे ।

न्युक्यासलका एन्ड्रस टाउनसेन्डले एक गोल फर्काए । जितसँगै २६ खेलबाट ३३ अंक जोडेको चेल्सी १२ औं स्थानमा उक्लिएको छ । २४ अंक रहेको न्युक्यासल १८ औं स्थानमा छ ।

गएराति नै सम्पन्न अन्य खेलमा वाट्फोर्डले क्रिष्टल प्यालेसलाई २–१ तथा स्टोक सिटीले बोर्नमाउथलाई ३–१ ले पराजित गर्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी