दुई वर्ष भित्र माओवादी शक्तिशाली पार्टी बन्ने छः प्रचण्ड

दुई वर्ष भित्र माओवादी शक्तिशाली पार्टी बन्ने छः प्रचण्ड

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

फागुण १ काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई वर्ष भित्र माओवादी पार्टीलाई देशकै शक्तिशाली पार्टी बनाउने बताउनु भएको छ । २१ औं जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाडामा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले विभाजित भएका माओवादीहरुमा पनि एकताको महसुस हुन थालेको दावी गर्दै सबै देशभक्त र क्रान्तिकारीहरुबीच एकता हुनु आवस्यक रहेको बताउनु भयो । उहॉले जनयुद्ध नभएको भए अहिले पनि समाजभित्र सामन्ति परम्परागत प्रवृति हावी भईरहने थियो भन्नु भयो ।
उता क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले माओवादीहरुबीच तत्काल एकता हुन गाह्रो भएको बताउनु भयो ।

पार्टी एकता बिचारका आधारमा पनि हुने भएकाले तत्काल एकता हुन नसक्ने बताउनु भयो । जनयुद्ध दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष बैद्यले यस्तो बताउनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ