उठ उठ साथीहो रेकर्ड सम्पन्न

उठ उठ साथीहो रेकर्ड सम्पन्न

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

आलाप रेकर्डिङ स्टुडियोले दैनिक जसो बिभिन्न नया नया गीतहरु रेकर्ड गर्दै आउने क्रममा आज पनि अर्को चेतनामुलक गीतको रेकर्ड सम्पन्न गरेको छ।अनामनगरमा रहेको आलापका संचालक झलक संगितमको आवाजमा साथ कृष्ण खडका रहेको छ ।

गीतको प्रस्तुतकर्ता  कृष्ण खड्का हुन्  भने केहि शब्दमा अब्बल देखिएका सर्जक कृपाराम धमलाको शब्द र  गोबिन्द सेर्पालिको यसमा संगीत रहेको छ  । पछिल्लो पटक देशमा भएको अराजकताप्रति औला उठाउदै देशको बिकाशमा उठौ भन्ने शब्दहरु समाहित गीतमा साचिकै देशका जनतालाई जागरण गराउने यो गीतका प्रस्तुतकर्ता कृष्णले दिनु भयो ।

हरेक गीतमा फरक पहिचान हुनु पर्छ भन्ने यो गीतले पनि देखाएको छ अब छिट्टै आलाप रेकर्डिङ स्टुडियो बाटै बजारमा आउन लागेको  कम्पनीका संचालक संगीतमले जानकारी गराउनु भयो ।गीतको एक टुक्का एस्तो छ :-
सुनौली गयो टनकपुर् गयो लिपुलेक  जानेरे
देशी बिदेशी दलाल मिलि यो देशलाई खानेरे
त्यसैलेत उठ उठ उठ हो नेपाली दाजु भाइ
राष्ट्रियता स्वतन्त्रता गणतन्त्र बचाउनलाई

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी