नेपाल र नामिवियाबीचको खेल जारी

नेपाल र नामिवियाबीचको खेल जारी

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,२८ माघ ।

आइसीसी अण्डर नाइन्टिन क्रिकेट अन्तर्गत आज नेपाल र नामिवियाबीच प्रतिस्पर्धा भइरहेको छ । बंगलादेशको फतुल्लाह क्रिकेट मैदानमा नामिवियाले टस जितेर व्याटिङ रोजेको छ ।

नेपालका लागि सुनिल धमला र सुसिल कडेलले एक एक विकेट लिएका छन् । ताजा आवस्थामा नामिवियाले २१ ओभर खेल्दै २ विकेटको क्षतिमा ५४ रन बनाएको छ ।

बिहान पौने ९ बजेका लागि तय भएपनि खेल कुहिरोका कारण अबरुद्ध भएको थियो । नेपाल र नामिविया अहिलेसम्म ३ चोटी भिड्का छन्। जसमा नेपालले तीनै पटक विजय प्राप्त गरेको छ ।

सन् २००२ मा न्युजिल्याण्डमा भएको खेलमा नेपाल १९ रनले, सन् २००८ मा मलेसियामा भएको खेलमा नेपाल ३ रनले र सन् २०१२ मा अष्ट्रेलियामा भएको खेलमा नेपाल ३९ रनले विजयी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ