यू –१९ विश्वकप क्रिकेटमा नेपालले आज नामिवियासँग प्रतिस्पर्धा गर्दै

यू –१९ विश्वकप क्रिकेटमा नेपालले आज नामिवियासँग प्रतिस्पर्धा गर्दै

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, २८ माघ ।

आइसीसी अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा नेपाल आज मामिवियासँग प्रतिस्पर्धा गर्दै छ ।

बिहान पानै ९ बजेबाट सुरु हुने खेलमा नेपालले जिते अण्डर १९ विश्वकपकै उत्कृष्ट स्थान हात पार्दै सन् २०१८ मा बंगलादेशमा हुने अण्डर १९ विश्वकपमा सहभागी हुनेछ ।

साथै आजको खेलले अर्को अण्डर १९ विश्वकपको एशोसिएट राष्ट्रको पनि टुंगो लगाउने छ । नेपाल र नामिविया अहिलेसम्म ३ चोटी भिड्का छन्। जसमा नेपालले तीनै पटक विजयी भएको छ ।

सन् २००२ मा न्युजिल्याण्डमा भएको खेलमा नेपाल १९ रनले, सन् २००८ मा मलेसियामा भएको खेलमा नेपाल ३ रनले र सन् २०१२ मा अष्ट्रेलियामा भएको खेलमा नेपाल ३९ रनले विजयी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ