माघ २७ गुहाटी । नेपाल २३ वर्ष मुनिको टिम सहभागी पुरुष फुटबल प्रतियोगीताको सेमिफाईनलमा एक खेल अघि नै पुगेको छ ।
आज भएको समुह बी को खेलमा भुटान र बंगलादेशबीचको खेल बराबरीमा रोकिए पछि नेपाल समुहको शीर्ष स्थानमा रहदै सेमिफाईनल प्रवेश गरेको छ । विहिबार नेपालले बंगलादेश विरुद्ध खेल्ने खेलले समुह बिजेता र उपविजेताको टुंगो लगाउने छ ।
पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो अन्तरले पराजीत गरेको थियो । उता महिला फुटबलमा पनि नेपाली टोलीले बिबिबार भारत विरुद्ध खेल्ने छ । त्यस अघि बंगलादेश र माल्दिभ्स दुबै देश विरुद्ध नेपालले जीत हात पारेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline