यू-१९ विश्वकपमा पाकिस्तानलाई हराउँदै वेष्टइण्डिज सेमिफाइनलमा

यू-१९ विश्वकपमा पाकिस्तानलाई हराउँदै वेष्टइण्डिज सेमिफाइनलमा

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं,२५ माघ ।
पाकिस्तानलाई ५ विकेटले हराउँदै वेष्ट इण्डिज यू(१९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले उमर मसूदको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर २२७ रन बनायो । निकै खराव सुरुवात गरेको पाकिस्तानले ५७ रन जोड्दा ५ विकेट गुमाएको थियो ।
तर, मसूद र सलमान फैजले पारी उकासे । उनीले छैटौं विकेटका लागि १६४ रनको साझेदारी गरे । मसूद ११३ रनमा आउट भए भने फैस ५८ रनमा अविजित रहे ।
जवाफमा वेष्टइण्डिजले ४० ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि टेभिन इम्लेकले ५४ र शिम्रोन हेटमायरले ५२ रन जोडे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी