सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन निमाले

सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन निमाले

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, २५ माघ ।

भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण जितेको छ । उसुको थाउथलो अन्तर्गत छानक्वान अलराउण्डमा १६ बर्षिय निमा घर्ती मगरले नेपालका लागि पहिलोे स्वर्ण दिलाएकी हुन् ।

योसँगै नेपालको पदक संख्या १ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल ११ पुगेको छ । यसअघि नेपालले हिजो पौडीमा एकलतर्फ पहिलोपटक पदक जितेको थियो । १३ बर्षीया गौरिका सिंहले पौडीमा कास्यपदक जितेकी हुन् ।

उनले दुई सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट २६.९३ सेकेन्डको राष्ट्रिय कीर्तिमानसमेत बनाएकी छिन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी