टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थनमा

टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थनमा

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २४ माघ । 

इंग्लिस प्रिमियर लिग अन्तरगत गएराति सम्पन्न खेलमा वाटफोर्डलाई १–० ले पराजित गर्दै टोटनह्याम लिगको दोस्रो स्थनमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा टोटनह्यामका लागि ६४ औं मिनेटमा किरन ट्रिपियाले गरेको गोल नै निर्णयक बन्यो । जितपछि २५ खेलबाट ४८ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको हो ।

लिग अन्तरगतकै अर्को खेलमा म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ३–१ ले पराजित भएको छ । ४७ अंक जोडेको म्यानचेस्टर सिटी लिगको तेस्रो स्थानमा झरेको छ । एक खेल कम खेलेको आर्सनल ४५ अंक सहित चौंथो स्थानमा छ ।

गएराति नै सम्पन्न अन्य खेलमा साउथह्यमप्टनले वेष्ट ह्यामलाई १–० ले पराजित गरेको छ भने लिभरपुल सन्डरल्याण्डसँग २–२ को बराबरीमा रोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी