माई भ्याली गौल्डकपमा झापा ११द्धारा एपिएफ २—० ले पराजित

माई भ्याली गौल्डकपमा झापा ११द्धारा एपिएफ २—० ले पराजित

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, २३ माघ ।

माई भ्याली गौलडकप अन्तर्गत आज भएको प्रतिस्पर्धामा झापा ११ ले शसस्त्र प्रहरीको एपिएफलाई २—० ले पराजित गरेको छ ।

ईलामको ठुलो टुडिखेलमा भएको प्रतिस्पर्धात्क खेलमा झापाका बिशाल राईले खेलको २६ औँ मिनेटमा पहलो गोल गरेका थिए । त्यसपछि ७५ औँ मिनिेटमा योगेश गुरुङले अर्को गोल थपे । खेलमा एपिएफले गोलका लागि धेरै अवसर पाए पनि गोल गर्न चुक्यो ।

प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफि हात पार्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी