माघ २३ गुहाटी । भारतमा जारी १२ औं साग अन्तर्गत आज भएको पुरुष फुटबलमा श्रींलकाले बलियो प्रतिद्धन्दी भारतलाई १–० ले हराएको छ । पहिलो हाफ्को १२ औं मिनेटमा श्रीलकाका रिनासले फ्रिकिक मार्फत गोल गरेर टिमलाई जीत दिलाएका थिए ।
भारतले थुप्रै मौका पाए पनि गोल फर्काउन सकेन । नेपालले पहिलो खेलमा भोली भुटान विरुद्ध खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline