फिफा वरीयतामा नेपाल ८ स्थान माथि उक्लियो

फिफा वरीयतामा नेपाल ८ स्थान माथि उक्लियो

  • बिहिबार, माघ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,२१ माघ ।

बंगबन्धु गोल्डकपको उपाधी जितेसंगै नेपाल विश्व फुटबल (फिफा) वरीयता क्रममा ८ स्थान माथि उक्लिएको छ । फिफाले आज जारी गरेको वरीयतामा नेपाल १ सय ८८ औं स्थानमा रहेको छ ।

अघिल्लो महिना भारतमा भएको दक्षिण एशियाली खेलकुदमा श्रीलंका र भारतसँग पराजित भएसँगै नेपाल १ सय ९६ औं स्थानमा झरेको थियो ।

तर बंगबन्धु गोल्डकपमा नेपालले उपाधि जित्दै २३ वर्षदेखिको खडेरीलाई पुरेपछि वरीयतामा पनि सुधार गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी