अन्डर १९ क्रिकेटको क्वाटरफाईनलमा नेपाल र बंगलादेश भीड्ने

अन्डर १९ क्रिकेटको क्वाटरफाईनलमा नेपाल र बंगलादेश भीड्ने

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

माघ १९, काठमाडौं ।

बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले क्वाटरफाईनलमा बंगलादेशसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

समुह ए अन्र्तगत आज भएको खेलमा नामिवियालाई ८ विकेटले पराजित गर्दै बंगलादेश समुह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो ।

बंगलादेशले क्वाटरफाईनलमा नेपालसंग प्रतिस्पर्धा गर्नेछ । खेल आगामी शुक्रबार हुनेछ । नामिवियाले सेमिफाईनल प्रवेशका लागि इन्डियासंग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी