माइभ्याली गोल्डकपमा आज आर्मी र कालिङपोङ भिड्दै

माइभ्याली गोल्डकपमा आज आर्मी र कालिङपोङ भिड्दै

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,१९ माघ ।

इलाममा जारी माइभ्याली गोल्डकपको अन्तिम क्वाटर फाइनलमा आज डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी र दार्जि्लिङको कालिङपुङ टिम भिड्दै छन् ।

पोखरामा आहा गोल्डकपमा उपविजेतामै सिमित बनेको आर्मीले पश्चिम वंगालको फुटवलमा बलियो बन्दै गएको कालिङपुङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल सदरमुकाम टुडिखेलमा दिउँसो २ बजे सूरु हुनेछ । आजको विजेताले सेमिफाईनलमा विभागीय टिम एपिएफसँग प्रतिष्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी