सागमा सहभागी हुने टोली आज भारत जाँदै

सागमा सहभागी हुने टोली आज भारत जाँदै

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १९ माघ ।

१२ औं दक्षिण एसियाली खेलकुद सागमा सहभागी हुने नेपाली टोली आज भारत जाँदैछ ।

खेलकुदमन्त्री सत्यनारायण मण्डल सहितको नेपाली टोली आज भारत प्रस्थान गर्न लागेको हो । हक्की बाहेक सबै खेलमा पुरुष र महिला खेलाडीको सहभागिता रहनेछ ।

भारतको गुवाहाटी र सिलोमा आगामी माघ २२ देखि फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट २३ खेलमा ३ सय ८४ खेलाडीको सहभागिता रहनेछ ।

हिजो एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यदेवी भण्डारीले टोलीलाई बिदाई गर्नुभएको थियो ।

सो क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय पहिचानलाई खेलका माध्यमबाट विश्वमाझ फैलाउन खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी