पूर्व कप्तान क्लार्कको क्रिकेटमा पुनरावलोकन हुदै

पूर्व कप्तान क्लार्कको क्रिकेटमा पुनरावलोकन हुदै

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,१७ माघ ।

अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पुनः क्रिकेट खेल्ने बताएका छन् ।

गत वर्ष एसेज श्रृँखलापछि क्रिकेटबाट सन्यासको घोषणा गरेका क्लार्कले आउँदो फेब्रुअरीबाट फेरि क्रिकेट खेल्ने बताएका हुन् ।

क्लार्कले आउँदो फेब्रुअरी २० देखि २१ सम्म सिड्नी ग्रेड टिम वेष्टर्न सबबब्सका लागि खेल्ने छन् ।

क्लार्कले अस्ट्रेलियाका लागि एक सय ४५ टेस्ट तथा दुई सय ४५ एक दिवसीय क्रिकेट खेलेका थिए भने आफ्नो पुनरागमन अहिले सीमित ओभरको खेलमा मात्रै भएको उनको भनाई छ ।

अस्ट्रेलियाको बिग बास लिग, इन्डियन प्रिमियर लिग तथा इंग्लिस काउन्टी क्रिकेटको हिस्सा हुन पाउँदा आफूलाई खुसी लाग्ने उनले प्रतिक्रिया दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी