सुप विश्वविद्यालयको रजिस्ट्रारमा भट्ट नियुक्त

सुप विश्वविद्यालयको रजिस्ट्रारमा भट्ट नियुक्त

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कञ्चनपुर, १४ माघ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको लामो समयदेखि रिक्त रहेको रजिस्ट्रार पदमा प्रा द्विजराज भट्ट नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठको सिफारिसमा भट्टलाई कुलपति तथा प्रधामन्त्री केपी शर्मा ओलीले रजिस्ट्रार पदमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त रजिस्ट्रार भट्टले पदभार ग्रहण गर्नुभएको विश्वविद्यालयका उपकुलपति श्रेष्ठले बताउनुभयो । यसअघि भट्टले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभाग प्रमुखको जिम्मेवारी निभाइसक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी