आहा रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी र झापा ११ भिड्ने

आहा रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी र झापा ११ भिड्ने

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, माघ १४ ।

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज मनाङ मस्र्याङ्दी क्लव र झापा ११बिच प्रतिस्पर्धा हुने भएको छ । खेल अपरान्न ३ बजे हुने छ ।

क्वार्टरफाइनलमा भारतको गोर्खा ब्रिगेडलाई हराएर मनाङ्ग तथा बंगलादेशी क्लबलाई हराउँदै झापा सेमिफाइनलमा पुगेका हुन् ।

मनाङ र झापाविच आज हुने सेमिफाईनल खेल विजेताले उपाधिको लागि त्रिभुवन आर्मी क्लवसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी