आहा रारा गोल्डकपको अन्तिम क्वाटरफाइनल आज

आहा रारा गोल्डकपको अन्तिम क्वाटरफाइनल आज

  • मङ्लबार, माघ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१२ माघ ।

पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटर फाइनलमा आज झापा ११ र बंगलादेशको गजिरचट क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा रंगशालामा खेल अपरान्न ३ बजे सुरु हुनेछ । हिजोको खेलमा डिफेण्डिङ च्याम्पियन थ्रीस्टारलाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

यसअघि आयोजक साहारा र मनाङ मस्र्याङ्दीले अन्तिम ४ मा स्थान पक्का गरिसकेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी