एस्टन भिल्ला एफए कपको चौंथो चरणमा प्रवेश

एस्टन भिल्ला एफए कपको चौंथो चरणमा प्रवेश

  • बुधबार, माघ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ ६ माघ ।  एस्टन भिल्ला एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा लिग टु क्लब विकोम्बलाई २–० ले पराजित गर्दै एस्टन भिल्लाले चौंथो चरणमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको एस्टन भिल्लाका लागि ७५ औं मिनेटमा किएरेन क्लार्क र ९० औं मिनेटमा एडरिसा गायले गोल गर्दै जित दिलाए ।

प्रिमियर लिगको अंक तलिकामा पुछारमा रहेको एस्टन भिल्लो अब चौंथो चरणमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटी लिगको तेस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी